‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
सन् १९५७ मा रिलिज अमेरिकी चलचित्र १२ एग्रिमेनलाई राजन खतिवडाले नेपाली नाट्य रूपान्तर गरी १२ दुर्वासा नाममा रंगमञ्चमा प्रस्तुत गरेका छन् । यो नाटकमा सरोज खनालको नकारात्मक भूमिका छ । हतारको निर्णयले कसैको पनि जीवन धरापमा पर्न सक्छ भन्ने सन्देश बोकेको रेगिनाल्ड रोजको कथालाई सुरेश सापकोटाले अनुवाद गरेका हुन् । पशुपति राई, सरिता गिरी, सिर्जना सुब्बा, सरोज खनाल, अनुपम शर्मा आदिको मुख्य भूमिका रहेको १२ दुर्वासा मण्डला थिएटरमा मञ्चन भैरहेको छ ।