रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
मेरो संकल्प : सफल प्रशिक्षक बन्नु
मेरो विश्वास: कर्ममा
मेरो प्रेरणा: आमाबुवा र परिवार
मेरो बलियो पक्ष: आत्मविश्वास
मेरो आकांक्षा : महिला खेलाडीकोप्रेरणा बन्नु
मेरो भरोसा : मेरो मेहनत र दृढता
मेरो घर : स्वर्ग
मेरो प्रेम: खेलकुद
मेरो चाहना: ओलम्पिकमा नेपालले पदक ल्याएको हेर्ने
मेरो कमजोरी: अरूलाई छिट्टै विश्वास गर्ने
मेरा अभिभावक: परिवार
मेरो जीवन: जीवन संघर्ष हो, यसलाई सदा निरन्तरता दिइरहें । खेलकुदमार्फत नाम, दाम र सम्मानजस्ता सबै कुरा पाएँ । खुसी छु । खेलकुद क्षेत्रमा निरन्तर लागिरहनेछु ।