सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
भृकुटीमण्डपमा आजबाट नेपालकै ठूलो कृषि–प्रविधि एक्सपो – २०१७ सुरू भएको छ । एक्सपो सुक्रबारदेखि आइतबारसम्म जारी रहन्छ।
तस्विरहरू : महेश प्रधान




