‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

मेष
कुुनै विशेष कार्यमा सफलता मिल्नेछ । पारिवारिक, सन्तान एवं मित्रसुुख प्राप्त हुुनेछ । घरमा कुुनै सरसामग्री हेरफेर हुुनसक्छ । सवारीसाधनको किनबेच पनि हुुने देखिन्छ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । नवीन रोजगारीको सम्भावना छ । अभिनन्दित हुुने वा पुुरस्कार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । धार्मिक कार्यमा मन जानेछ ।
वृष
रोकिएका कामहरू बन्न थाल्नेछन् । हरेक काममा सफलता मिल्नेछ । दाम्पत्यजीवन सुुमधुुर रहनेछ भने श्रीमान्सँग लामो दूूरीको यात्रा गर्ने अवसर जुुर्नेछ । परिवार एवं मित्रवर्गबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । सवारीसाधनमा हेरफेर हुुनसक्छ । विभिन्न लाभ हुुनुका साथै आकस्मिक उपहार प्राप्त हुने योगसमेत छ ।
मिथुन
विभिन्न कार्यमा व्यस्त भइनेछ । काममा नसोचेको बाधा सिर्जना हुन सक्छ । आकस्मिक स्वास्थ्य समस्या देखापर्नसक्छ । अनावश्यक खर्च हुने योग छ । छोराछोरी आज्ञाकारी रहनेछन् । इच्छानुुसार कार्य सम्पन्न गर्न सकिनेछ । कलह एवं अपजसको सम्भावना पनि छ ।
कर्कट
कुुनै जिम्मेवारीपूूर्ण कार्य बहन गर्नुुपर्ला । मन चञ्चल रहनसक्छ । आकस्मिक उपहार प्राप्त हुुनुुका साथै विभिन्न कुुराको लाभ हुुनेछ । धार्मिक एवं माङ्गलिक कार्यमा सरिक हुुने अवसर प्राप्त हुनेछ । लुुगाफाटो एवं गरगहना जोडिनेछ । श्रीमान्सँग खटपट पर्नसक्छ । सन्तान सुुख प्राप्त हुनेछ । आफ्नो इच्छानुुसार काम गर्न पाउँदा मन आनन्दित रहनेछ ।
सिंह
फलदायी महिना छ । यात्राको योग छ । पारिवारिक सुुखमा वृद्धि हुनेछ । घरमा कुुनै कुुराको हेरफेर हुुनसक्छ । घरमा लक्ष्मी अर्थात् बुुहारी भित्र्याउने अवसर जुट्नसक्छ । अविवाहितलाई विवाह तथा विवाहितलाई सन्तान प्राप्तिको योग छ । पेटसम्बन्धी समस्याले सताउनसक्छ । इष्टमित्र तथा साथीसँगीहरूसँग विवाद हुनसक्छ ।
कन्या
जोस–जाँगर बढ्नुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । तनाव हट्नुका साथै दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । छोराछोरीलाई अनुुशासित राख्न केही समस्या झेल्नुपर्नेछ । वैवाहिक कार्य एवं भोजभतेरमा संलग्न हुुनुुपर्ला । आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न केही कठिन होला । योजनानुुसार सबै कार्य सम्पन्न हुँदा हर्ष बढ्नेछ ।
तुला
उपहार प्राप्तिको योग छ । विभिन्न सरसामानको जोहो हुुनसक्छ । इष्टमित्रहरूसित भेट्ने, भलाकुुसारी गर्ने, भोजभतेरमा सामेल हुने तथा रमाइलो गर्ने अवसर जुट्नेछ । सन्तान लाभ हुुनेछ भने परिवारमा वैचारिक मतभेद सिर्जना हुुनसक्छ । सबैको चाहनामा खरो उत्रन सके अपजसबाट जोगिन सकिएला । रिस नियन्त्रण गर्नसके सम्भावित विवाद टर्नसक्छ ।
वृश्चिक
साथीका रूपमा रहेका व्यक्ति जीवनसाथीमा रूपान्तरित हुुनसक्छन् वा नयाँ प्रेम सम्बन्ध गाँसिन सक्छ । पारिवारिक सुुख बढ्नेछ । आफन्त एवं इष्टमित्रहरूसँग भेटघाट गर्ने मौका जुुर्नेछ । सन्तान लाभको योग छ । उपहार प्राप्त हुुनसक्छ । यात्रा गर्दा दुु:ख पाइएला । एक–अर्काको चाहनाको कदर गर्नसके दाम्पत्य जीवनमा उत्पन्न हुनसक्ने कलह रोकिनसक्छ ।
धनु
विवाह एवं पार्टीमा सहभागी हुुने अवसर प्राप्त हुनेछ । साथीभाइ एवं इष्टमित्रसँग रमाइलो जमघट हुुनेछ । पराक्रम बढ्नुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । आर्थिक पक्ष सुुदृढ हुुनेछ । व्यक्तिगत कार्यमा सफलता प्राप्त होला । इच्छानुुसार सबै काम गर्न पाइनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । यात्राको अवसर जुर्नेछ ।
मकर
आकस्मिक उपहार प्राप्त हुुनेछ । व्यक्तिगत खुुसीका लागि केही खर्च हुुनसक्छ । पारिवारिक सुुख प्राप्त हुनुुका साथै आफ्नो इच्छाअनुुसार काम गर्ने अवसर जुट्नेछ । यात्राका क्रममा मान–सम्मान पाइनेछ । टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ ।
कुम्भ
सानोतिनो कामका लागि पनि निकै खट्नुुपर्नेछ । दाम्पत्य जीवनमा सामान्य खटपट हुनसक्छ । मनोरञ्जक कार्यमा मन जानेछ । पारिवारिक खुुसीका लागि कुुनै कुुरामा सम्झौता गर्नुुपर्ला । पारिवारिक यात्रा पनि हुुनसक्छ । नवविवाहितहरूले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुुका साथै अरूबाट सहयोगको अपेक्षा गर्नुु उचित हुुँदैन ।
मिन
पारिवारिक सुुख–समृद्धि बढ्नेछ । आकस्मिक उपहार प्राप्त हुुनुुका साथै विभिन्न कुुराको जोहो हुुनेछ । टाढा रहेका परिवारका सदस्यहरूसँग भेटघाट गर्ने मौका जुर्नेछ । आफ्नो इच्छानुुसार काम गर्ने एवं समय बिताउने अवसर प्राप्त हुनेछ । दाम्पत्य जीवन सुुखमय रहनेछ । मनोरञ्जक कार्यतर्फ मन जानेछ । व्यक्तिगत कार्यमा सफलता हात लाग्नेछ ।