हिमालयन आर्ट फेस्टिभल २०२५ प्रारम्भ
फेस्टिभलमा १ सय ४० भन्दा बढी नेपाली कलाकारका पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन, सेरामिक्सलगायतका विधाका उत्कृष्ट कृतिहरू प्रदर्शनीमा राखिएका छन् ।
भान्सा कोठाको सिन्कको पाइप सफा गर्न आधा कप बेकिङ सोडा र आधा कप फिटकिरी मिसाएर राति सुत्नुअघि पाइपमा हाल्नुपर्छ र रातभरि छोड्नुपर्छ । बिहान सिन्कमा तातोपानी हाल्नुपर्छ । यसबाट सिन्क र पाइप पूर्णरूपमा कीटाणुमुक्त हुन्छ ।
राति सिन्कमा जुठा भाँडाहरू राखेपछि भाँडामा पानी भर्नुपर्छ र सिन्कबाट पानी निकाल्नुपर्छ । यसबाट खाद्यपदार्थ निस्कन्छ र फोहोरलाई पाइपमा बगाउनुको साटो डस्टबिनमा हाल्नुपर्छ । दिउँसो भाँडाहरू धोएपछि सिन्कलाई भाँडाजस्तै साबुन वा पाउडर प्रयोग गरी सफा गर्नुपर्छ । स्टेनलेस सिन्क सफा गर्नुपर्छ भने आँटामा मिथेलेटेड स्प्रिट मिसाएर सिन्कमा प्रयोग गर्नुपर्छ र सुकेपछि सफा गर्नुपर्छ ।