छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
राजधानीमा गएको आइतबार ‘लिटिल आइकन नेपाल २०१७’ बालकहरु तर्फको प्रतिस्पर्धामा ट्यालेन्ट अवार्ड सहित सानमीयल महर्जन विजेता चयन भए भने सन्देश बज्राचार्य मष्ट पपुलर, मिस्टर क्याटवाक र बेष्ट फिटनेस अवार्ड सहित फस्ट रनर अप छानिए । युगल लिम्बु भने मस्ट फ्र्न्डली अवार्डका साथमा सेकेन्ड रनर अप छनौट भए । यसैगरी सुक्रिन श्रेष्ठ थर्ड रनर भए । उनले एक्टिभ र मष्ट फोटोजेनिक अवार्ड पनि प्राप्त गरे । बालिकाहरु तर्फ भने प्रतियोगितामा योगीशा शाक्य विजेताका साथमा बेष्ट फिटनेस, अन्शु रानामगर फष्ट रनर अपका साथमा मिस कन्जिनियालीटी र फेसबुक च्वाइस, सन्दीका रानामगर सेकेन्ड रनर अपका साथमा मष्ट व्युटिफुल आइज तथा खुशी थामी थर्ड रनर अपका साथमा मिस क्याटवाक भए ।
![]()
त्यसैगरी १२ देखि १५ वर्षको समुहका किशोरीहरु तर्फको प्रतिस्पर्धामा भने ज्वाला राई विजेताका साथमा मष्ट पपुलर, मष्ट व्युटिफुल आइज र फेसबुक च्वाईस, सन्जीना शार्मा फष्ट रनर अपका साथमा मिस कन्जिनियालिटी र बेष्ट पर्सनालिटी, प्रनिका कुावर सेकेन्ड रनर अपका साथमा बेष्ट हेयर, सुनिमा लामा थर्ड रनर अपका साथमा बेष्ट स्पीच अवार्डका विजेता बने ।