डिजिटल रेप : कानुनी व्यवस्था र सजाय
डिजिटल रेप’ भन्नेबित्तिकै हाम्रो मानसपटलमा ‘साइबरक्राइम’ हो भन्ने बुझिन्छ । तर, ‘साइबरक्राइम’ वास्तवमा शरीरबिनाको अपराध हो ।
गायिका सरस्वती लामाले दोस्रो एल्बम उर्वशी बजारमा ल्याएकी छिन् । गत वर्ष उत्तरपूर्व गीति एल्बम बजारमा ल्याएकी सरस्वती आधुनिक, पप, लोक तथा क्लासिकल गीत गाउन रुचाउँछिन् । उर्वशी एल्बममा समाविष्ट यो छोरीलाई हेर्दा मात्र नक्कली गीत अहिले चर्चामा पनि छ । उर्वशीमा जम्मा ५ वटा गीत छन् । भीम राई, कृष्ण केसी, नरेश भट्टराई, डिम्पल लिम्बू, वसन्त सापकोटाको शब्द तथा स्पन्दन स्वराहाङ राई, वसन्त सापकोटा, हरि लम्साल एवं शान्तिराम राईको संगीत छ ।