अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
भान्सालाई घरको अहम् हिस्सा मानिन्छ । यो भाग निकै चलायमान पनि हुन्छ । भान्सामा खाना तयार गरिन्छ । त्यसका लागि विविध वस्तुको आवश्यकता पर्छ । खाना तयार गर्दा चाहिने सामग्रीहरूको आ–आफ्नै महत्व हुन्छ । कुनै सामान लामो समयका लागि खरिद गर्न सकिन्छ भने कुनै सामान छोटो समयका लागि खरिद गरिन्छ । आफ्नो आवश्यकताअनुसार सामानहरूको भण्डारण गर्नुपर्छ ।
घरमा चाहिने सामानहरूको भण्डार विचार पुर्याएर गर्नुपर्छ । आफूलाई चाहिने सामानहरू वर्गीकरण गरी खरिद गर्नुपर्छ । कुनै सामान लामो समयका लागि चाहिन्छ भने कुनै छोटो समयमै प्रयोग गर्नुपर्ने हुन्छ । थोकमा सामान खरिद गर्ने हो भने होलसेलबाट खरिद गर्नुपर्छ । कुनै सामान फ्रिजमा भण्डारण गर्नुपर्छ कुनै सामान भण्डार कोठामा भण्डारण गरेर राख्नुपर्छ । सामानहरू भण्डारण गर्दा निकै ध्यान पुर्याउनुपर्छ । आफूलाई चाहिने जति सामान मात्र खरिद गर्नुपर्छ । यदि खरिद गरिए पनि त्यसको भण्डारणमा विचार पुर्याउनुपर्छ । आर्थिक हिसाबले हेर्दा भण्डारण पनि महत्वपूर्ण कला हो ।
अन्नको भण्डारण
मासिक भण्डारण