नाजिरको ‘गुलाबी लुक्स’
अभिनेता नाजिर हुसेनको ‘फरक लुक्स’ सार्वजनिक भएको छ ।
गत बुधबार आफ्नो रजत वर्ष पूरा भएको अवसरमा काभ्रेकी २५ वर्षिया सौन्दर्य व्यवसायी सोनु श्रेष्ठले सुदुरपश्चिमको धनगढी पुगेर ओल्डेज होमका असहाय तथा बृद्ध आमाहरुलाई लत्ताकपडा वितरण गरेर तथा खाना खुवाएर मनाएकी छिन् । बानेश्वरस्थित आयना ब्युटीपार्लरकी ब्युटीसियन श्रेष्ठले यो वर्षदेखी सामाजिक सेवामा हात हालेकी छिन् ।

अरुबेला परिवार तथा साथीहरुसँग जन्मदिन मनाउँदै आएकी श्रेष्ठले यो वर्षदेखी आफ्नो जन्मदिन सामाजिक सेवा गरेर मनाउन थालेकी हुन् । ‘अरुबेला साथीहरुलाई खुवाएर पैसा खर्चिन्थें ।’ उनले भनिन्,‘फजुल खर्च घटाएर समाजसेवामा लाग्ने मन छ ।’