५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
एक्सन नायक निखिल उप्रेतीको मुख्य भूमिकामा रहेको चलचित्र किंग एक्सन तथा मेलोडीले भरपूर चलचित्र हो । एक्सनप्रेमी दर्शकहरूलाई मध्यनजर गरी निर्माण गरिएको यो चलचित्रमा बेनिसा हमाल तथा अनुपविक्रम शाही पनि महत्वपूर्ण भूमिकामा छन् । सवीर श्रेष्ठले निर्देशन गरेको यो चलचित्र जगन श्रेष्ठको प्रस्तुति एवं जयन श्रेष्ठको निर्माणमा तयार भएको हो ।