‘डग सो’ को रौनक
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।
सन् २००२ देखि आम नेपाली माहिलालाई लक्षित गरी महिलाका सम्बन्धित विविध पक्षहरुका बारेमा मासिक रुपमा प्रकाशित नारी पुष अंककको कभरमा अहिलेका चर्चित गायिका र मोडलको तस्वितर प्रकाशित हुँदै छन् । गायिका मेलिना राई, मोडल बन्दना श्रेष्ठ र अस्मिता गौतमको तस्विर नारीको कभरमा देख्न सकिन्छ ।