महिला संघर्षको गुन्जन
के देख्दै छु म आज पनि, महिला घरबाट निस्किन हुन्न अरे मान र प्रतिष्ठा घरको उसकै हातमा छ अरे भइरहेको छ बाल विवाह अझै पनि भन्छन् सक्दिन छोरीको बोझ धान्न केही गरी पनि
नेपालीहरूको महान् चाड बडादसैं, दीपावली एवं छठलाई लक्षित गरी सुन्धारा सिटिसीमलस्थित ट्रेण्डसेटर्सरमा सेटर्स हेयर एण्ड ब्युटी स्टुडियोले उपभोक्तामुखी कार्यक्रमहरू सार्वजनिक गरेको छ । चाडपर्वको अवसरमा ट्रेन्डसेटर्सका हरेक सेवामा छुट प्रदान गरिने निर्देशक आशीष भट्टराईले बताएका छन् । उनका अनुसार दसैंदेखि छठसम्म सेवामा २५ प्रतिशतसम्म छुटका साथै हरेक साता १ जना सेवाग्राहीलाई स्मार्ट मोबाइल फोन उपहार प्रदान गरिनेछ भने बम्पर उपहारका रूपमा ३ जना सेवाग्राहीले महँगो मूल्यको सेवा तथा अन्य थुप्रै पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । ट्रेन्डसेटर्सले सौन्दर्यसम्बन्धी तालिम लिन चाहनेहरूलाई ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समेत बताएको छ ।

