फेसन शिक्षाप्रति बढ्दो आकर्षण
मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।
आज ऋषिपञ्चमी देशभर मनाइंदैछ । हिन्दू धर्मावलम्बी नारीहरुले मनाउने यो पर्वमा बिहानै नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् । रजस्वलाका समयमा छाइछुइ लगायत कुनै गल्ती भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । काठमाडौंको पशुपतिनाथमा पनि आज विहानैदेखि देखिएको ऋषिपञ्चमीको रौनक तस्विरमा ।
तस्विरहरु : नवराज वाग्ले