रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।
ललितपुर मलको चौथो तल्लामा अत्याधुनिक सुविधायुक्त पाटन प्याथ ल्याब संचालनमा आएको छ । त्यहाँ भिटामिन बी १२ तथा क्यान्सरको सबै परीक्षण गरिन्छ । १५ जना स्टाफ रहेको यो ल्याब बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहन्छ । हप्ताको सातै दिन खुल्ने पाटन प्याथ ल्याबमा मेल तथा फिमेल बडी चेकअपको प्याकेज पनि उपलब्ध छ । अनलाइन तथा एसएमएसबाट पनि बिरामीको रिपोर्टको जानकारी दिइने यो ल्याबमा स्पेशल डिस्काउन्टको समेत व्यवस्था भएको व्यवस्थापक रेशमले बताए ।