कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
बिहीबारबाट सुरु भएको १५ औं डाबर तीज स्पेशल महोत्सव आगामी सोमबारसम्म आयोजित हुने भएको छ । विगत लामो समयदेखि नारीहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर आयोजित हुँदै आएको उक्त महोत्सवले आम उद्यमी महिलाहरूका सीप तथा कलालाई प्राथमिकता दिँदै आएको छ । त्रिपुरेश्वस्थित डब्लुटीसीको मलमा आयोजित महोत्वसमा यो वर्ष ९० वटा स्टल राखिएको छ । सृजनसिल महिला केन्द्रद्धारा आयोजित महोत्सवमा ४५ हजार भिजिटर भित्र्याउने आयोजकको लक्ष्य छ । महोत्सवमा देखिएका स्टलहरू तस्बिरमा:
तस्विरहरु: श्रूति श्रेष्ठ




