विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
धेरैलाई आफूले लगाएको पहिरन उत्तम लाग्छ । मैले छानेको डिजाइन ठीक छ भन्ने भ्रम हुन सक्छ । यद्यपि सत्य के हो भने फेसन डिजाइनरबाहेक धेरैलाई कुन पहिरन कुन बेला कस्तो मानिसका लागि उपयुक्त हुन्छ भन्ने जानकारी नहुन सक्छ । यो जान्नै नसकिने अप्ठ्यारो कुरा भने होइन । लामो समयसम्म फेसनको क्षेत्रमा काम गरेका स्वदेशी तथा विदेशी फेसन डिजाइनर एवं सौन्दर्यशास्त्रीहरूले आफ्नो अनुभवका आधारमा पहिरन लगाउने विधि बताउँदै आएका छन् ।