छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
हिजोआज आफ्नो घरको सानो क्षेत्रफलमा पनि केही गमला राखेर फूलबारीको स्वरूप दिइन्छ । यसलाई प्रकृतिप्रतिको रुचि भन्न सकिन्छ जुन वर्तमान युगका लागि अत्यावश्यक कुरा पनि हो । नयाँ बोटबिरुवा लगाउन वर्षाको समय महत्वपूर्ण हुन्छ । वर्षा मुख्यत: नयाँ बोटबिरुवा सार्ने मौसम हो । यो इन्फेसन, साल्बिया, बगनबेली, ह्याबिस्कस, सिजरेन, डबल एलेजिया, जिनिया, डालिया आदि फूल फुल्ने समय पनि हो ।
अरु बेलाभन्दा बोटबिरुवा तथा आफ्नो फूलबारीमा यो समय बढी ध्यान दिनुपर्छ । झार गोड्नुपर्छ । वर्षा कीरा लाग्ने समय भएकाले कीटनाशक औषधि छर्कनुपर्छ ।
औषधिको प्रयोग
मल
देवप्रकाश राई, रोजडेल नर्सरी, मीनभवन