Successfully Copied

टच ब्युटी लेजर ट्रिटमेन्ट

​सुन्दरतासँग हेरचाह भन्ने साध्य लिएर नेपाली बजारमा आफ्नो सेवा प्रारम्भ गरेको टच ब्युटीले छालासम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्छ ।

सुन्दरतासँग हेरचाह भन्ने साध्य लिएर नेपाली बजारमा आफ्नो सेवा प्रारम्भ गरेको टच ब्युटीले छालासम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्छ । सन् २००६ देखि संचालनमा आएको टच ब्युटी नेपालकै पहिलो लेजर क्लिनिक हो । यहाँ महिला तथा पुरुष दुवैलाई सेवा प्रदान गरिन्छ । ग्राहकहरूको समस्या पहिल्याएर विभिन्न प्राविधिक उपचार उपलब्ध गराउनु टच ब्युटीको विशेषता हो । यहाँको गुणस्तरीय सेवाले कुनै पनि समस्या सधैंका लागि समाधान गर्छ । यहाँका सबै कर्मचारी तालिम प्राप्त तथा दक्ष छन् । यहाँ प्रयोग हुने उपकरणहरू शतप्रतिशत सुरक्षित तथा एफडीए प्रमाणित छन् । लेजर पद्धतिको उपचार अकुपन्चर प्रविधिसँग मिल्दोजुल्दो छ तर यसमा सुई प्रयोग हुँदैन । यसले शरीरको बाहिरी भागदेखि भित्री भागसम्म प्रभावकारी हिसाबले काम गर्छ । यसले कुनै समस्याबिना शरीरको बोसो कम घटाउँछ । 

टच ब्युटी नै किन ? 

नेपालकै गुणस्तरीय तथा विश्वनीयत पहिलो लेजर क्लिनिक । 

सम्पूर्ण उपकरण एफडीए सर्टिफाइड । 

साइड इफेक्टरहित उपचार । 

स्थायी उपचार गर्न सफल । 

नयाँ तथा सदैव नौलो प्रविधियुक्त उपकरणको प्रयोग ।

 Image