रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
कुपन्डोलस्थित जिभा स्लिमिङ सेन्टरले छोटो समयमै लोकप्रियता हासिल गरेको छ । यहाँ प्राकृतिक पद्धतिबाट मोटोपन कम गरिन्छ । यहाँ विभिन्न प्याकेज लिएर एक हप्तामै ५ देखि १० केजी तौल आरामले घटाउन सकिन्छ । यहाँ खानपानको सन्तुलन तथा केही व्यायामको माध्यमबाट तौल घटाइन्छ । यहाँ कुनै औषधि रिफर गरिँदैन । हालसम्म यसले बढी मोटोपन हुने ५ सयभन्दाको उपचार गरिसकेको छ । यो सेन्टर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहन्छ । दिनको २ घन्टाको उपचारपछि तौल घट्दै गएको अनुभव हुन्छ । यहाँ उपचार अवधिभर आयुर्वेदमा आधारित डाइट चार्ट तयार गरिन्छ । यहाँ आएर तौल घटाएपछि शरीरमा फेरि मोटोपन देखिँदैन । डाइटिङ नगराई खानपानको सन्तुलनबाटै आयुर्वेदिक तरिकाले गरिने यहाँको उपचारपछि जोकोहीले आफूलाई छरितो महसुस गर्न सक्छन् ।
जिभा नै किन ?
डाइटिङबिना नै तौल घटाउने गन्तव्य ।
कुनै औषधि तथा सर्जरी नगरिने ।
उपचारपछि घरमै बसेर प्याकेज लिन सकिने ।
केन्द्रमा नगई परामर्शका आधारमा घरमै बसेर तौल घटाउन सकिने ।