Successfully Copied

मेकओभर ब्युटी स्टेसन

विशेषता स् सुलभ मूल्यमा गुणस्तरीय सेवा तथा सौन्दर्य प्रसाधन ।विगत ८ वर्षदेखि संचालित मेकओभर ब्युटी स्टेसन गत असार १ गतेदेखि पुल्चोकस्थित लक्ष्मी बैंक नजिकै सरेको छ ।

स्थान  : पुल्चोक

विशेषता स् सुलभ मूल्यमा गुणस्तरीय सेवा तथा सौन्दर्य प्रसाधन ।विगत ८ वर्षदेखि संचालित मेकओभर ब्युटी स्टेसन गत असार १ गतेदेखि पुल्चोकस्थित लक्ष्मी बैंक नजिकै सरेको छ । तालिम प्राप्त दक्ष तथा अनुभवी सौन्दर्यकर्मीहरूद्वारा संचालित यो पार्लरमा भारत, कोरिया तथा नेपाली हर्बल उत्पादनहरूबाट सेवा प्रदान गरिन्छ ।

यहाँ नियमित ग्राहक तथा सेवाग्राहीहरूलाई विशेष अवसरमा उपहारसमेत दिइन्छ, जसमा सौन्दर्य सेवा पनि पर्छ । यो स्टेसनले वर्षको एकपटक वृद्धाश्रममा गएर केश काट्ने तथा सरसफाइको सेवा प्रदान गर्छ । सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध यो पार्लरको सेवा शुल्क तुलनात्मक रूपमा सुलभ छ ।

तस्वीर : श्रुति श्रेष्ठ

 Image