अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
आउटलेट : ब्लु बर्ड
विशेषता : विविध प्रकारका लेहेंगा साडी तथा सराराहरूका लागि उपयुक्त गन्तव्य
नेपाली फेसनलाई पश्चिमा शैलीले गाँजेको भए पनि पारम्परिक पहिरनमा ठाँटिन रुचाउनेहरू पनि कम छैनन् । यही कुरा मनन गरी लेडी वर्डले विविध पारम्परिक परिधानको उत्पादन सुरु गरेको छ । यहाँ बलिउड कलाकारहरूले लगाउने शैलीका परिधान आफ्नो शारीरिक संचरनाअनुरूप तयार गरिन्छ । सबैखालका फेब्रिक तथा रंगका परिधान तयार पारिने लेडी वर्डमा अर्डर दिएको छोटो समयमै सामान डेलिभरी दिइन्छ । ब्लु बर्ड परिसरभित्र भएकाले यहाँ पार्किङको कुनै समस्या छैन । यहाँ ग्राहकहरूको बजेटअनुसार १० हजार रुपैयाँदेखि लाखौं रुपैयाँसम्मका परिधान तयार गरिन्छ । विशेषगरी विवाहका लागि बढी अर्डर आउने लेडी वर्डका साडी तथा लेहेंगाले ग्राहकहरूको मन जितेको सञ्चालिका सुष्मा गौतम बताउँछिन् ।