घर निर्माण गर्दा वास्तु मिलाउनु कतिको महत्वपूर्ण छ?
वास्तुभनेको विज्ञान हो जसले हामीलाई प्रकृति अनुरुप जीवन जिउन सिकाउछ | अर्थात् पञ्चतत्व सन्तुलन गर्न सिकाउछ | त्यसकारण वास्तु मिलाएर घर बनाउन अत्यन्तै जरूरी छ |वास्तु मिलाएर बनेको घरमा बसेका मानिसहरुले जिन्दगीमा धेरै उन्नति र सुखशान्ति प्राप्त गर्छन् | तर बनिसकेको घरमा पनि वास्तु निवारणका उपायहरु अपनाएरवास्तुदोषनिवारण गर्न सकिन्छ |
वास्तुशास्त्र अनुसार भान्सा र शौचालय कुन दिशामाबनाउनुपर्छ?
वास्तु शास्त्र अनुसार भान्सा दक्षिण-पूर्व अर्थात आग्नेयकोण राम्रो हुन्छ | शौचालय उत्तर- पश्चिममा सबैभन्दा राम्रो मनिन्छ साथै दक्षिण र पश्चिममा पनि बनाउन सकिन्छ | तरभान्सा र शौचालय ईशान कोण अर्थात उत्तर- पूर्व दिशामा कहिल्यै बनाउनु हुदैन |
पूजाकोठालाईकुनठाउँमाराख्नुपर्छ?
पूजाकोठाबनाउनसबैभन्दाराम्रोठाउँउत्तर- पूर्वअर्थात ईशानकोणहो| दक्षिणतिरपूजाकोठा बनाउन हुदैन|
बालबालिकाहरुकालागिकुन-कुन दिशाउत्तममानिन्छन्?
बालबालिकाहरुकोसुत्ने कोठापश्चिम, उत्तर-पश्चिमरपूर्वदिशाराम्रोहुन्छ | बालबालिकाहरु सुत्दाशिरानीपूर्वअथवादक्षिणफर्काएरसुताउनुपर्छभनेपूर्वफर्काएरपढ्नेव्यवस्थामिलाउनुउपयुक्तहुन्छ|
लिभिङ रुमर मास्टर बेडरुमकालागिकुन दिशा उचितहुन्छ?
लिभिङरुमकालागिउत्तर पश्चिमदिशाराम्रोहुन्छ| नैऋत्य कोणपृथिवीकोभागभएकालेमास्टरबेड रुम नैऋत्य कोण अर्थात दक्षिण- पश्चिम दिशामा हुनुपर्छ |