रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।
बालप्रतिभा प्रर्दशन एवं संस्कृति संवद्र्धन गर्ने उद्देश्यअनुरूप आयोजित हुँदै आएको ‘लिटिल मिस वल्र्ड नेपाल’ नामक ९ देखि १६ वर्ष उमेर समूहका स्कूल अध्ययनरत बालिकाहरू लक्षित प्रतियोगिताको नयाँ संस्करणको तयारी अगाडि बढेको छ । नेप्लिज काउन्सिलको आयोजनामा सम्पन्न हुने उक्त प्रतियोगिताका विजेताले आगामी असोज ९ देखि १५ गते ग्रिसको थेसालोनिकीमा सम्पन्न हुने १६औं लिटल मिस वल्र्ड–२०१६ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । यस अघि विपश्वी पौडेल, सुप्रिया मास्के र विपना अधिकारी, गरिमा ज्ञवाली र स्मृति न्यौपानले लिटिल मिस वल्र्ड नेपालको ताज जितेर लिटिल मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनीहरू सबैजना लिटिल मिस वल्र्डमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएका थिए । जसमा २०११ संस्करणकी विजेता विपश्वी पौडेलले लिटिल मिस वल्र्ड–२०११ को शीर्ष उपाधि हात पारेकी थिइन् ।