‘मिसामी’मा नारी–व्यथा
२०३० सालमा लेखेर सोही वर्ष दोलखामा मञ्चन गरिएको नाटक ५१ वर्षपछि पुस्तकाकार रूपमा प्रकाशित
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित मिस नेपाल कल्चरमा उरुषा जोशीले प्रथम स्थान हासिल गर्न सफल भइन् । यसैगरी परिक्षी कारञ्जितले दोस्रो तथा बाला नेपालीले तेस्रो स्थान ओगट्न सफल भएँ ।