दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
संयुक्त अधिराज्य बेलायतले सेनामा आगामी दिनमा नेपाली महिलालाई पनि भर्ति गर्ने भएको छ।
यसअघि नेपाली यूवाले मात्र बेलायती सेनाको भर्तिमा अवसर पाउदै आएका थिए। बेलायतले पहिलो पटक आफ्नो सेनामा नेपाली महिला लिने भएको हो ।
वेलायत भ्रमणबाट फर्केपछि पहिलो संचारकर्मीहरुसंगको कुराकानीमा व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले भनिन्,नेपाली महिलालाई बेलायतले सेनामा भर्ती गर्न लागको छ।
अधिकारीहरुसंग उनले बेलायती सेनामा नेपाली महिलालाई भर्तीगर्दा केहोला भन्ने परामर्शमा घर्तिले चनिन्, नेपालको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा महिला कार्यरत छन्। पाईहरुले पनि आफ्नो सेनामा महिलालाई लिन सक्नु हुन्छ। बेलायीत अधिकारीहरुकोसल्लाहपछि सो बिषयमा घर्तिले निर्णय दिएकी थिइन् ।
बेलायती अधिकारीहरुले सेनामा रहेकाहरुको प्रशंशागर्दै अब नेपाली महिलालाई पनि बेलायती सेनामा भर्ना लिने बचन दिएको घर्तीले जानकारी दिएकी छिन् ।
।