मातृत्वले जन्माएको उद्यम
५० हजार लगानीमा दुई जनाबाट सुरु भएको उनको यात्रा आज विस्तार हुँदै करिब दुई दर्जन कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिने अवस्थामा पुगेको छ ।
संसारमा सबैभन्दा बढी माया कसको लाग्छ ?
आफ्नो परिवारको ।
तपाईंको जीवनमा महत्व राख्ने महिला ?
आमा ।
कस्ता युवतीप्रति आकर्षित हुनुहुन्छ ?
हाँसिरहने, नरिसाउने, व्यावहारिक एवं मीठो बोली भएका युवतीहरूप्रति ।
युवतीहरूले कुन पहिरन लगाएर हिँडेको मनपर्छ ।
नयाँ फेसनमा हिँडेको राम्रो लाग्छ । यद्यपि युवतीहरूले जे लगाएर हिँडे पनि राम्रो देखिन्छ ।
तपाईंको विचारमा युवतीमा त्यो के गुण छ, जुन युवामा छैन ?
सुन्दर, मायालु र समर्पणको भावना ।
सबैभन्दा राम्री लागेकी युवती ?
नम्रता श्रेष्ठ तथा साम्राज्ञी राज्यलक्ष्मी शाह ।
तपाईंको नजरमा आमा ?
भगवान्को मानव अवतार ।