Successfully Copied

वैशाख महिनाको राशिफल

मेष विभिन्न कामको सिलसिलामा व्यस्त रहनुुपर्नेछ । कुुनै जिम्मेवारीको काम आइलाग्नसक्छ । प्रेम सम्बन्धले विवाहको रूप लिनेछ । वैदेशिक यात्रा हुने योग छ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । विभिन्न कुुराको लाभ हुुनेछ । व्यक्तिगत कार्य एवं खुुसीका निम्ति केही खर्च हुुनसक्छ ।

मेष 

विभिन्न कामको सिलसिलामा व्यस्त रहनुुपर्नेछ । कुुनै जिम्मेवारीको काम आइलाग्नसक्छ । प्रेम सम्बन्धले विवाहको रूप लिनेछ । वैदेशिक यात्रा हुने योग छ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । विभिन्न कुुराको लाभ हुुनेछ । व्यक्तिगत कार्य एवं खुुसीका निम्ति केही खर्च हुुनसक्छ । पेटसम्बन्धी समस्या देखिएला । 

वृष 

प्रतिस्पर्धीहरूले अनाहकमा निहुुँ खोज्न सक्छन् । सकेसम्म कम बोल्ने र आफ्नो गोयनीतामा अडिग रहनसक्नु उपयुक्त हुन्छ । साथीहरूसित भेटघाट गर्ने कार्यक्रम बन्नेछ । व्यक्तिगत वा पारिवारिक खुुसीका निम्ति छोटो यात्रा हुुनसक्छ । आफ्नो इच्छाअनुुसार समय बिताउने अवसर जुट्नेछ । दाम्पत्य जीवनमा कलहको योग छ । अनावश्यक खर्च पनि होला । 

मिथुन

विशेष कार्यमा सफलता मिल्नेछ । माङ्गलिक कार्यमा सहभागी हुुने अवसर जुट्नेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुुनसक्छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । सबै कार्य इच्छानुुसार सम्पन्न हुुनेछन् । दाम्पत्य जीवन सुुखमय रहनेछ । विभिन्न कुुराको लाभ हुुनेछ । उपहार पनि पाइएला । 

कर्कट 

कुुनै विशेष कार्यमा सफलता हात पर्नेछ । रोकिएका कामहरू पनि पूूरा हुुँदै जानेछन् । घरमा कुुनै पूूजाआजा हुुनसक्छ । प्रेम सम्बन्ध विवाहमा रूपान्तरित हुुने क्रममा देखिन्छ । विभिन्न कुुराको लाभ हुुनेछ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । परिवारका सदस्यहरूबाट पनि सद्भाव प्राप्त गर्न सकिनेछ । घरमा भाउजू वा बुुहारी भित्रिने योग पनि छ । महिनाको उत्तराद्र्धमा अनपेक्षित विवाद होला । 

सिंह 

काम गर्दा कतै न कतैबाट बाधा सिर्जना हुनसक्छ । आर्थिक एवं व्यावसायिक कार्यमा सजग रहनुुपर्ने बेला छ । पारिवारिक सम्बन्धमा प्रगाढता छाउनेछ । सानोतिनो यात्रा गर्नुुपर्ने हुुनसक्छ । कुुनै धार्मिक कार्यमा संलग्न हुुनुुपर्ला । इष्टमित्रमा कसैको विवाह एवं व्रतबन्ध हुुनेछ । आर्थिक समस्या बढ्नसक्छ । दाम्पत्य जीवन सुुखमय रहला । 

कन्या 

सबै काममा सफलता मिल्दै जानेछ । सबैजना सहयोगका लागि तत्पर हुुनेछन् । विभिन्न कुुराको लाभ हुुनेछ । कुुनै विशेष कार्यमा सफलता मिल्नेछ । व्यावसायिक क्षेत्रबाट लाभ लिन सकिनेछ । आर्थिक पक्ष पनि सुुदृढ रहनेछ । पारिवारिक सुुख प्राप्त होला । छोराछोरीबाट सन्तोष पाइनेछ । मौसम परिवर्तनका कारण सामान्य स्वास्थ्य समस्या देखा पर्नसक्छ । दाम्पत्य जीवनमा सामान्य ठाकठुुक परे पनि आपसी माया एवं समझदारी भने कायमै रहला । 

तुला

यात्रा हुुने योग छ । चोटपटक लाग्ने सम्भावना छ । मौसम एवं स्थान परिवर्तनका कारण स्वास्थ्य समस्या आइलाग्नसक्छ । कुुनै कुुराले मनमा एक प्रकारको डर उत्पन्न हुुनसक्छ । काममा अपजसको योग देखिन्छ । बोली एवं व्यवहारमा नम्रता र सद्भाव देखाउन सके सम्भावित विवादबाट जोगिन सकिएला । 

वृश्चिक        

शरीर एवं मन दुुवै चङ्गा रहनेछन् । स्वास्थ्यमा सुुधार आउनेछ । काममा अपेक्षित सफलता मिल्नेछ । आफ््नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर जुट्नेछ । परिवार एवं इष्टमित्रसित भेटघाट होला । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । आर्थिक लाभ हुुनेछ । प्रतिस्पर्धात्मक एवं न्यायिक कार्यमा सफलता हात पर्नेछ । बोली एवं व्यवहारमा सतर्कता अपनाउन सके सम्भावित अपजसबाट जोगिन सकिन्छ । 

धनु 

काम गर्दा मनमा दोधारको स्थिति उत्पन्न हुनसक्छ । पारिवारिक खुुसीका निम्ति कुुनै–कुुनै कुुरामा सम्झौता गर्नुुपर्नेछ । इष्टमित्र एवं साथीभाइहरूसित भेटघाट गर्ने संयोग जुुर्नेछ । विभिन्न कुुराका साथै आर्थिक लाभ पनि हुुनेछ । विवाह एवं व्रतबन्धजस्ता माङ्गलिक कार्यमा सामेल हुुने अवसर जुट्नेछ । 

मकर 

कुुनै कुुराको जिम्मेवारी आइलाग्नसक्छ । इष्टमित्रसित भेटघाट गर्ने मौका मिल्नेछ । व्यावहारिक कार्य सम्पन्न गर्दा व्यक्तिगत खुुसीसँग सम्झौता गर्नुुपर्ने हुुनसक्छ । कुुनै कामको सिलसिलामा यात्रा होला । विभिन्न कुुराको लाभ हुुनेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुुदृढ रहनेछ । प्रेम सम्बन्ध विवाहमा परिणत हुुनसक्छ । विदेसिएकाहरूलाई घरपरिवारको सम्झनाले सताउला  । 

कुम्भ 

पारिवारिक सुुख–समृद्धि बढ्नेछ । स्वास्थ्य लाभ हुनुुका साथै शरीर एवं मन दुुवै चङ्गा रहनेछन् । छोराछोरीबाट सुुख एवं सन्तोष मिल्नेछ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । नवविवाहिताहरूले पनि परिवार तथा श्रीमान्बाट अपेक्षित माया र सद्भाव प्राप्त गर्नेछन् । व्यक्तिगत एवं पारिवारिक खुुसीका निम्ति केही खर्च होला । 

मीन

मौसम परिवर्तनका कारण स्वास्थ्य समस्या देखा पर्नसक्छ । काममा खासै जाँगर लाग्ने छैन । मन एवं शरीर तरोताजा राख्न केही समय बिदा लिएर बस्नुु वा घुुम्न जानुु उपयुुक्त हुुन्छ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । एक–अर्काको खुुसीको ख्याल गर्दै राम्रो समय यापन गर्ने अवसर जुट्नेछ । विभिन्न सामग्रीको किनमेल हुुनेछ । मनोरञ्जक कार्यतर्फ मन जाला । मालसामान हराउने सम्भावना समेत छ । 

 Image