‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
-वातावरण स्वस्थ एवं स्वच्छ राख्नु हामी सबैको प्रमुख कर्तव्य हो ।
-घरबाट निस्किएको फोहोर व्यवस्थापनका लागि केही दूरीमा खाल्डो खनेर फोहोर जम्मा गर्न सकिन्छ ।
-फोहोरलाई कम्पोस्ट मल बनाउन माथिबाट प्वाल पारिएको पातलो प्लास्टिक, हेज वा रुख काट्दा निस्किएका हाँगाबिँगाले छोपिदिनुपर्छ ।
-घरको वरिवरि बिरुवा रोप्दा स्वस्थ हावाका साथै पर्याप्त मात्रामा अक्सिजन प्राप्त हुन्छ ।
-भान्साको सफाइ कायम राख्न सिंकमा जुठा भाँडा राख्नुहुँदैन र डस्टबिन नियमित रूपमा सफा गर्नुपर्छ ।