अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
एइसीसी ग्लेबल मिस इन्डिजिनियस हेरिटेज नेपाल २०१६ सम्पन्न भएको छ । उक्त उपाधी रुशा मानन्धरले जितेकी छिन । ५० जनालाइ पछि पार्दै उनीले यो ताज हात पारेकी हन । उनीले पर्सनालिटीको उपाधिसमेत हासिल गरेकी छिन । प्यसिफिक इभेन्ट्सद्धारा आयोजना गरेको थियो । यस प्रतियोगिताको करियोग्राफी रोजिन शाक्य र नृत्य संयोजन रोहिया महर्जनले सम्पन्न गरेका थिए ।
तस्बिरहरु :- नवराज वाग्ले