Successfully Copied

चैत महिनाको राशिफल

मेष व्यक्तिगत काममा सफलता प्राप्त हुनेछ । आपूूmलाई चाहिने सामग्रीको जोहो हुुनेछ । साथीभाइहरूसित भेटघाट गर्ने वा वनभोजमा सामेल हुुने अवसर जुट्नेछ । धेरैजसो कार्य आफ्नो इच्छाबमोजिम सम्पन्न हुनेछन् । शरीरमा रगतको कमी हुुनसक्छ ।श्रीमानले गरेको राम्रो व्यवहार पनि नराम्रो लाग्नसक्छ । प्रतिस्पर्धीहरूले

मेष 

व्यक्तिगत काममा सफलता प्राप्त हुनेछ । आफूलाई चाहिने सामग्रीको जोहो हुुनेछ । साथीभाइहरूसित भेटघाट गर्ने वा वनभोजमा सामेल हुुने अवसर जुट्नेछ । धेरैजसो कार्य आफ्नो इच्छाबमोजिम सम्पन्न हुनेछन् । शरीरमा रगतको कमी हुुनसक्छ ।श्रीमानले गरेको राम्रो व्यवहार पनि नराम्रो लाग्नसक्छ । प्रतिस्पर्धीहरूले सोझोपनको फाइदा उठाउनसक्ने भएकाले सतर्क रहनुहोला । 

वृष 

अपेक्षाअनुुरूप सफलता प्राप्त हुनुका साथै यात्रा गर्ने अवसर जुट्नेछ । बसाइ सराइको सम्भावना पनि छ । श्रीमान्लाई राम्रोसँग बुुझ्ने मौका मिल्नेछ । पारिवारिक सुुख प्राप्त हुुनुुका साथै व्यापारिक लाभ पनि हुुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त होला । प्रतियोगितात्मक कार्यक्रममा सफलता हात लाग्नेछ । कुुनै कार्यमा विशेष सफलता पाइनेछ । अभिनन्दित हुने वा सम्मान प्राप्त गर्ने अवसर जुर्नेछ । 

मिथुन 

काममा विशेष सफलता हात पर्नेछ । रोकिएका काम बन्दै जानेछन् । माइतीपक्षबाट राम्रो सहयोग मिल्नेछ । आर्थिक लाभका साथै विभिन्न कुुराको फाइदा हुनेछ । मनमा उब्जिएको शंका समाधान हुुनेछ । जीवनसाथीबाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । साथीहरूसित वनभोज जाने सम्भावना छ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता हासिल हुुनेछ । 

कर्कट 

पारिवारिक सुुख–समृद्धि बढ्नेछ । घरको रंगरोगन एवं साजसज्जा गर्नेतर्फ मन आकृष्ट हुुनेछ । भाउजू–बुुहारीसितको सम्बन्धमा प्रगाढता छाउनेछ । घुुमफिर एवं किनमेलमा बढी समय बित्नेछ । छोराछोरीको स्वास्थ्यमा सजग रहनुुपर्ने बेला छ । काममा अपेक्षित सफलता नमिल्नसक्छ । अनावश्यक खर्चको योग छ । 

सिंह

प्रतिस्पर्धात्मक, शैक्षिक एवं न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ हुुनेछ । सन्तान तथा उपहार प्राप्त गर्ने योग छ । मौसमी परिवर्तनका कारण स्वास्थ्यमा बाधा उत्पन्न हुुनसक्छ । कुुनै कुुराले मनमा एक प्रकारको डर उत्पन्न हुुनसक्छ । दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा परे पनि माया–प्रीति भने कायमै रहनेछ । इष्टमित्रमा कसैलाई कुुनै संकट आइलाग्नसक्छ ।   

कन्या

परिवारसित भ्रमणमा जाने अवसर मिल्नसक्छ । वादविवाद हुुने योग छ । नवविवाहिताहरूले विशेष सतर्कता अपनाउनुुपर्नेछ । वैचारिक मतभेद, अपजस, अनपेक्षित कलहजस्ता कुुराको सामना गर्नुुपर्ने अवस्था आइलाग्नसक्छ । पेट गडबड हुुने योग छ । २० गतेपछिको समय केही अनुुकूूल होला । 

तुला 

मनको बोझ हट्नुुका साथै जाँगर पनि बढ्नेछ । शरीर पनि फुर्तिलो रहनेछ । काममा सफलता हात पर्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुुनेछ । आफ्नो कार्यक्षेत्रमा प्रगति गर्ने अवसर जुट्नेछ । व्यावसायिक क्षेत्रबाट धनलाभ हुुनेछ । दाम्पत्य जीवन सुुखमय रहनुुका साथै छोराछोरीहरूबाट पनि सन्तोष मिल्नेछ । साथीभाइहरूसित रमाइलो जमघट हुुनसक्छ । 

वृश्चिक 

परिवारमा वैचारिक मतभेद देखापर्नसक्छ । छोराछोरीलाई नियन्त्रणमा राख्न केही कठिन हुनेछ । टाउको दुुख्ने एवं झनक्क रिस उठ्ने समस्या देखापर्नसक्छ । विविध कारणले काममा बाधा परे पनि पराक्रमका कारण सबै कार्य सम्पन्न हुुनेछन् । साथीभाइहरूसित रमाइलो भेटघाट एवं जमघट हुुने योग छ । श्रीमान्को आचार–विचारलाई ध्यान दिएर काम गरे सम्भावित कलह टर्नेछ । 

धनु 

पारिवारिक सुुख–समृद्धि बढ्नेछ । सन्तान लाभ हुुने योग छ । आर्थिक पक्ष सुुदृढ रहनेछ । प्राय: सबै कार्य आफ्नै प्रभुुत्वमा सम्पन्न हुुनेछन् । व्यावहारिक कार्य गर्दा सबैको चित्त बुुझाउन गाह्रो पर्नसक्छ । जागिरको सिलसिलामा यात्रा हुुनेछ । साथीभाइहरूसँग भेटघाट गर्ने वा वनभोज जाने सम्भावना छ । नयाँ मित्रता गाँसिनेछ । 

मकर 

जाँगर बढ्नुुका साथै शरीर एवं मन दुुवै चङ्गा रहनेछ । पारिवारिक सुुख–समृद्धि बढ्नेछ । विभिन्न स्रोतबाट धनलाभ हुुनेछ । पारिवारिक जमघट हुुनसक्छ । भ्रमणको संंयोग जुुर्नसक्छ । व्यक्तिगत एवं पारिवारिक खुुसीका लागि किनमेल हुुनेछ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । 

कुम्भ 

गृहिणीहरूको घर खर्च बढ्नेछ । पारिवारिक जिम्मेवारी एवं स्वास्थ्य समस्या देखापर्नसक्छ । शान्त र धीर भएर काम गर्नुुपर्ने बेला छ । वैवाहिक जीवन सफल रहनेछ । श्रीमान्बाट पनि सहयोग एवं सद्भाव प्राप्त हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विभिन्न कुुराको लाभ होला । मनोरञ्जक क्रियाकलापतर्फ मन जाला । अनावश्यक खर्च हुने योग छ । 

मीन 

अनावश्यक खर्च हुुनेछ । जाँगरमा कमी आउनसक्छ । छिमेकी एवं प्रतिस्पर्धीले दुु:ख दिने प्रयास गर्नसक्छन् । एक्लैले विभिन्न काम भ्याउनुुपर्दा धपेडी हुुनसक्छ । कामका साथसाथै स्वास्थ्यको पनि ख्याल राख्नु आवश्यक छ । सहयोगी हातहरू पछि हट्नसक्छन् । बोल्दा एवं व्यावहारिक काम गर्दा सजग रहनुपर्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । 

 Image