शेर्पालाई सम्झाइरहने तस्बिर
चुङ्बा शेर्पाले खिचेका चरासहित वन्यजन्तुका मनमोहक तस्बिरले मुलुकभरका विभिन्न कार्यालय एवं संघसंस्थाका भित्ता सजिएका छन्, जसले उनी सधैं सम्झिइरहनेछन् ।
डिभाइन स्पा एउटा लक्जरी स्पा हो जसको कोठाको आकार निकै स्टान्डर्ड छ । एयर कन्डिसनरयुक्त कोठा, अट्याच सावर तथा तालिम प्राप्त थेरापिस्ट डिभाइनको पहिचान हो । लाजिम्पाटस्थित यो स्पा खुल्ला तथा शान्त वातावरणयुक्त छ । पार्किङका लागि पर्याप्त ठाउँ रहेको यो स्पाको आन्तरिक सज्जा निकै आकर्षक छ । एकै पटकमा धेरै ग्राहकलाई सेवा दिन सक्षम यो स्पा छ गुणस्तरीय सेवाका लागि कटिबद्ध छ । डिभाइन स्पा हप्ताको सातै दिन खुल्ला रहन्छ ।