जोखिम मोलेर उठेका महेश
‘भेटघाट’ रेस्टुरेन्टका ५ वटा आउटलेट छन् । १ सय ५० जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।
नीलम थापा गुरुङ
बिजनेस म्यानेजर जि.फोर.एस. सेक्युरिटी सर्भिसेज प्रा.लि.
–महिलाका लागि राम्रो करियर बन्दै गएको क्लिनिङ पेसामा उच्च शिक्षा प्राप्त नगरे पनि कम पढाइ–लेखाइमै राम्रो आम्दानी गर्न सकिन्छ ।
–काम गर्ने इच्छाशक्ति हुनुपर्छ । काम गरेर खान लाज मान्नु हुँदैन ।
–यो गर्दिन, त्यो गर्दिन भन्ने स्वभाव हटाउनुपर्छ ।
–समय व्यवस्थापनमा दक्ष हुनुपर्छ ।
–प्राथमिकताका आधारमा काम गर्ने सीप एवं क्षमता हुनुपर्छ ।
–स्वस्थ, तन्दुरुस्त रहँदै हाइजिनको ख्याल गर्नुपर्छ ।