पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।
कसैसँग खाना बनाउने कला पनि त्यति राम्रो हुँदैन । उनीहरूलाई भान्साको काममा जाँगर पनि त्यति चल्दैन । यद्यपि लेख्ने–पढ्ने काममा भने निकै रुचि लाग्छ । यस्ता गृहिणीहरूका लागि राम्रो विकल्प हो–फ्रिलान्सिङ राइटिङ ।
जुन क्षेत्रमा आफ्नो रुचि हुन्छ वा जुन विषयमा ज्ञान हुन्छ, त्यही क्षेत्रमा कलम चलाउन सकिन्छ । यसका लागि आफूमा अध्ययन, पर्याप्त जानकारी र विश्लेषणात्मक क्षमता हुनुपर्छ । साथै लेखन शैलीलाई कसरी कलात्मक बनाउने भन्ने कुराको ज्ञान पनि हुनुपर्छ । यसरी घरमै बसेर लेख तयार गर्न सकिन्छ । ती लेखहरू पत्रपत्रिका, म्यागजिन आदिमा छपाउन सके आय आर्जनसमेत हुन्छ ।