‘मिसामी’मा नारी–व्यथा
२०३० सालमा लेखेर सोही वर्ष दोलखामा मञ्चन गरिएको नाटक ५१ वर्षपछि पुस्तकाकार रूपमा प्रकाशित

वि वील राईज फाउण्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा मलेसियामा भएको विश्वकप छनोट प्रतियोगितामा नेपाललाई छनोट गराउन सफल भएका खेलाडी र यस विश्वकपका लागि छनोट भएका २४ जना खेलाडी, प्रशिक्षक, प्राविधिज्ञ र ब्यवस्थापनलाई सम्मान गरिएको थियो । सम्मानमा सबैलाई प्रशंसा पत्रका साथ जनही नगद १० हजार रुपैंया प्रदान गरिएको थियो ।
गायक उदय सोताङ र मनिला सोताङले गाएको हामी उठ्ने छौंको अफिसियल गीत गाएर प्रारम्भ भएको उक्त कार्यक्रममा खेलाडीहरुको आत्मबल बढाउन रंजीत आचार्यद्धारा उत्प्रेरण गराइएको थियो । कार्यक्रममा हाँस्य कलाकार जितु नेपालले क्रिकेटको प्रहसन देखाएका थिए भने, कुमारी नृत्य मार्फत् धार्मिक शुभकामना दिइएको थियो । यस्तैगरी गायक सुमनकुमार श्रेष्ठले राष्ट्रिय गीत गाउनु भएको थियो ।