पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।
फिल्म प्रोड्युसर पुनम क्षेत्री गौतमको दैनिकी उठेपछि बिहानै तातो पानी पिएर सुरु हुन्छ । यसपछि दुई छोरीको स्कुल तयारी र परिवारका लागि बिहानको खानपान अनि आफ्नो कामका बारेमा तयारी गरेपछि भने बल्ल उनी आफ्नो बिहानी पूरा गर्न सफल हुन्छिन् ।

नेपाली चलचित्र क्षेत्रमा उदयकी फिल्म निर्मात्ता पुनम क्षेत्री गौतम जुझारु तथा बहुप्रतिभाशाली फेसन डिजाइनर पनि हुन । दुई शिशुकी आमा पुनम विभिन्न फिल्म कस्ट्युम डिजाइनमा नै व्यस्त हुन्छ । बाहिर समाज तथा परिवारमा समय मिलाएर काममा व्यस्त हुने पुनम फुर्सदको समयमा घरको साफसज्जा तथा मीठो परिकार तयार गर्न पाउँदा निकै रमाउँछिन् ।
