‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
अप्राकृतिक गुलियोपनाको बदलामा प्राकृतिक गुलियोपनाको सेवन जाडोमा गर्नुपर्छ । यसले बिभीन्न रोगबाट बच्न सकिन्छ । टेबल चिनीको साटो प्राकृतिक चिनी सेवन तर्फ जोड दिनु पर्छ । यो सक्कर , ड्राइफ्रटस , सीजनल फल तथा फलफुलको रसबाट प्राप्त हुन्छ ।