फर्किएको खुसी
हिजोसम्म त खुसी नै थिए छोरीहरू । तर, आज अचानक पूर्णचन्द्रजस्ता छोरीहरूको मुहारमा औंसीको कालिमाले छपक्क किन छोप्यो ?
चाहिने सामग्री
२ लिटर पानी, २५० ग्राम रिट्ठा , पुराना पातला कपडा, स्पंज
विधी
रिट्ठाको गेडा हटाई पानीमा उमाल्ने । घोल तयार भएपछि पुरानो कपडामा छान्ने । छानेको घोललाइ राम्रोसँग हल्लाउने । हल्लाउँदा घोलमा फिंज आउछ । फिंजलाई गलैंचामा हालेर स्पन्जले घुमाउँदै सफा गर्ने । स्पन्जमा फिंज मात्र लाग्नुपर्छ । गलैचालाई चिसो कपडाले पुछदै यसमा लागेको फोहोर हटाउने । सफा भएपछि घाममा सुकाउने ।