पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।
स्वास्थ्य समस्या : त्यसो त पियर्सिङ शरीरको कुनै पनि भागमा गर्न सकिन्छ । जस्तै नेवल पियर्सिङ, माउथ पियर्सिङ, इयर पियर्सिङ, आइब्रो पियर्सिङ आदि । सुन्दरता बढाउने बडी पियर्सिङबाट सुन्निने, पीडा र छाला कालो हुने आदि संक्रमणको आशंका रहन्छ ।
–पियर्सिङका बेला प्रयोग गरिने उपकरण स्टेरिलाइज्ड नहुँदा एचआइभी हुने खतराका साथै
छालासम्बन्धी गम्भीर संक्रमण हुन सक्छ ।
–बडी पियर्सिङबाट शरीरमा ब्याक्टेरियल इन्फेक्सन, ब्लिडिङ हुने, नसा ड्यामेज हुने, दाँत भाँचिने, जिब्रो सुन्निने एवं संक्रमण हुने तथा स्कार्स आदिको समस्या देखा पर्नसक्छ ।
–बडी पियर्सिङबाट हुने गहिरो स्कार्स हटाउन सर्जरी गराउनुपर्ने हुन सक्छ भने सर्जरीपछि पनि पुन: स्कार्स हुने सम्भावना जीवितै रहन्छ ।