मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
आउटलेट : बनस्थली ।
विशेषता : दक्ष तथा अनभवी सौन्दर्यविद्द्वारा सौन्दर्यसम्बन्धी सेवा, परामर्श तथा तालिम ।
अहिले नेपाली महिलाहरू पनि आफ्नो सौन्दर्यप्रति सजग हुँदै गएका छन् । उनीहरू आफ्नो स्वास्थ्यजस्तै सौन्दर्यलाई लिएर पनि निकै सजग छन् । विगत १० वर्षदेखि संचालनमा रहेको जश्मिन ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरले हजारांै महिलालाई सौन्दर्य सेवा प्रदान गरिसकेको छ । यहाँ मेकअप, फेसियललगायत सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिन्छ । गुणस्तरीय सेवा तथा सफा भएकाले पनि यसले आफ्नो सेवा उही हिसाबले संचालन गर्न सकेको हो । यहाँ मेकअप, पेडिक्योर, मेनिक्योर, फेसियलका लागि फरक–फरक चेम्बर निर्माण गरिएको छ । वनस्थली चोकैमा भएकाले जोकोहीलाई जान पनि निकै सहज छ ।