मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
नाकाबन्दीको बिरोधमा मानव साङ्लो
काठमाडौं चक्रपथ परिक्रमा गर्ने गरी नाकाबन्दी विरुद्धको विरोध कार्यक्रम मानव साङ्लो आयोजना भइरहेको छ । भारतले नेपाल माथि लागएको अघोषित नाकाबन्दी विरुद्ध प्याब्सन सम्बद्ध स्कुल कलेजका विद्यार्थीहरुले यस्तो विरोध कार्यक्रम आयोजना गरेका हुन् । उक्त कार्यक्रमको असरले काठमाडौंको रिंगरोडमा चल्ने सवारी साधन प्रभावित बनेका छन् ।
