दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
डा.दिलजान मन्सुर ( कर्ट )
डाक्टर तथा प्रथम स्केटिङ एमसी
आमा–जननी, परीको रूप
बोल्ड महिला–तसलीमा नसरिन र बेनजिर भुट्टो
संसारको सुन्दर महिला– मेरी आमा
महिलाको मनपर्ने पक्ष–सहनशीलता र जस्तोसुकै परिस्थितिमा पनि नआत्तिने
आकर्षक पक्ष–स्मार्टनेस
नकारात्मक–निर्णायक क्षमता
मन छोएको महिला पात्र–क्लियोपेट्रा