अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।
सुदीप पाठक, मानव अधिकारकर्मी
१. सन्तुलन ।
२. सहनशील ।
३. जिम्मेवारीबोध ।
४. धैर्य ।
५. विनम्र ।
६. मायालु स्वभाव ।
७. मीठो बोली र राम्रो व्यवहार गर्न सक्ने खुबी ।
८. श्रीमान्को सफलतामा सधै उत्सुक ।
९. मीठो पकाउने ।
