विश्व फोटोग्राफी दिवसमा विविध कार्यक्रम
‘नेपालका विशिष्ठ महिला’ शीर्षकमा प्रदर्शन गरिएको तस्बिरमा राष्ट्रका लागि विविध क्षेत्रमा योगदान संघर्ष गरेर पहिचान बनाउन सफल नारीहरुको ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको थियो ।
आज दर खाने दिन, त्यसो त हरेक घर–घरमा चेलीहरू आउने क्रम सुरु भैसकेको छ । दिदी–बहिनी मिलेर मिठा–मिठा परिकार बनाएर दर खाने चलन नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको हो । दरलाई नेपाली महिलाले रमाइलो गरी मनाउँछन् । तीजको अघिल्लो रात दर खाइन्छ । अहिले यसको चलनमा निकै परिवर्तन देखिएको छ । तीज आगमनको १ महिनाअघिदेखि दरको रमझम सुरु हुन्छ, तर आफ्नो माइतीमा भने सबै चेली जम्मा भएर आजको दिनमा दर खान्छन् ।