फोटो पत्रकार प्रधानलाई मातृशोक
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटोपत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो ।
पर्फेक्ट ब्युटीपार्लर एण्ड ट्ेरनिगं सेन्टर
आउटलेट–धुम्बाराही पिपलबोट
बिशेषता–नेचुरल फ्रुट फेसियल तथा प्राकृतिक स्पा

९ बर्ष अघि चाबहिलबाट सञ्चालनमा आएको पर्फेक्ट ब्युटीपार्लर एण्ड ट्ेरनिगं सेन्टरले २ बर्ष अघि धुम्बाराही पिपलबोटमा सरेपछि स्पा सहितको सेवा प्रदान गरिरहेको छ । यहां प्रदान गरिने केरा, मेवा, खरबुजा, ध्युकुमारी लगायतका फलफुलद्धारा गरिने शतप्रतिशत प्राकृतिक फेसियल स्वास्थ्यका लागी फाइदाजनक त छ नै त्यसका अलावा यसले सुन्दरतामा थप निखार ल्याउंछ । स्किन तथा हेयरमा मात्रै नभइ स्पामा समेत दख्खल प्रशिक्षकहरु रहेको पर्फेक्ट ब्युटीपार्लर एण्ड ट्ेरनिगं सेन्टरमा सेवाका अलावा तालिम समेत प्रदान गरिन्छ । दक्ष प्रशिक्षकद्धारा प्रदान गरिने यहांको ब्युटी, हेयर तथा स्पा तालिमले धेरैलाइ रोजगार बनाइसकेको यहांका हेयर स्टायलिस्ट राज लामिछाने बताउंछन् । थ्रेडिगं देखी फेसियल, हेयरकट, हेयरडिजाइन, क्लिनजिंग तथा मेनिक्योर, पेडिक्योर, बडी मसाज लगायतका सेवा प्रदान गरिने पर्फेक्ट ब्युटीपार्लर एण्ड ट्ेरनिगं सेन्टर घरेलु वाताबरणयुक्त हुनुका साथै पार्किगंको समेत यथेष्ट सुबिधा छ । 