Successfully Copied

मेनुका थापा

यौनजन्य हिंसाप्रति गम्भीर भएर लागौं। नेपाली महिलाको अस्मितामाथि राजनीति नगरौं।

मेरो विश्वास : मानव र प्रकृति।    

मेरो कर्म : मानवीय हितका लागि।

मेरो चाहना : हिंसामुक्त घर, तनावमुक्त जीवन।

मेरो बलियो पक्ष : आत्मविश्वास।

मेरो उपलब्धि : रक्षा नेपाल र यसमार्फत नयाँ जीवन पाएकाहरू।

मेरो कमजोरी : सबैलाई विश्वास गर्नु।

मेरो प्रेरणा : मेरो अभाव, मेरो दु:ख।

मेरो लक्ष्य : सबै खालको शोषणबाट मुक्त समाज।

मेरो प्रेम : जगत् र जीव।

मेरा अभिभावक : मार्गदर्शक तथा बाँच्ने आधार।

मेरो सन्देश : यौनजन्य हिंसाप्रति गम्भीर भएर लागौं। नेपाली महिलाको अस्मितामाथि राजनीति नगरौं।

मेरो जीवन : प्रकृतिको एउटा सत्य, ईश्वरीय देन, संयोग र संघर्ष।

 Image