‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
१५ वर्ष प्रहरी सेवामा समर्पित गरेकी गङ्गा पन्तको जीवनशैली आम महिलाको भन्दा पृथक् छ। बिहानीको नित्य कर्मसँगै उनको काम सुरु हुन्छ। दिनको १८ घन्टा काममा खटिने पन्त महानगरीय प्रहरी वृत्त बालाजुस्थित अफिसकै क्वाटरमा बस्छिन्। पन्त १५ दिनमा एकपटक आफ्नो परिवार भेट्न घर जान्छिन्। विविध प्रकारका केसहरू मिलाउँदैमा उनको दिन बित्छ।








