जुत्तामा नेपाली ब्रान्ड
नेपालमा करिब १५ सय जुत्ता–चप्पल उद्योग रहेको कुन छाला जुत्ता उत्पादन महासंघको तथ्यांक छ । एसोसिएसनमै आबद्ध डेढ सय सदस्य छन् । एसोसिएसनका अनुसार सबै उद्योगले करिब १६ करोड जुत्ता–चप्पल उत्पादन गर्छन् ।
चाइनिज कम्पनी ‘ओरा’ का इलेक्ट्रिक सामान नेपाल पनि भित्रिएका छन् । ओउराका घरायसी इलेक्ट्रिक उपकरण विशेष मानिन्छन् ।
अहिले नेपालमा ओउराका टेलिभिजन, रेफ्रिजेरेटर तथा भ्याकुम क्लिनर उपलब्ध छन् भने बिस्तारै अन्य इलेक्ट्रिक सामान आइरन, माइक्रो ओभनहरू उपलब्ध हुने कम्पनीले बताएको छ ।
ओउरा कम्पनीका सामान नेपालका प्रमुख इलेक्ट्रोनिक्स शोरुमहरूबाट खरिद गर्न सकिन्छ ।