लेदरमा नेपाली ब्रान्ड
कुनै समय नेपाली उत्पादनलाई ग्राहकहरूले विश्वास गर्न नसके पनि पछिल्लो समय नेपाली उत्पादनप्रति विश्वास बढ्दै गएको ‘द ह्युमन फिट’ का अपरेसन म्यानेजर बिक्की ब्रजाचार्यले बताए ।

सन् १९९० अघिदेखि विश्वभर विशुद्ध अर्गानिक उत्पादन पुर्याउने उद्देश्यसहित अर्गानिक इन्डियाका उत्पादन अब नेपालमा समेत उपलब्ध हुने भएका छन् ।
खासगरी चियाका पारखीहरूलाई लक्षित गरी पोमिग्रयानेट, लेमन, अर्लग्रे, ज्यास्मिन, क्लासिकल आदि विभिन्न स्वादका अर्गानिक चिया उत्पादन गर्दै आएको अर्गानिक इन्डियाले नेपालमा अर्गानिक चियाबाट आफ्नो बजार सुरु गरेको बताइएको छ भने बिस्तारै अन्य उत्पादन पनि नेपाल भित्रिनेछन् ।
अर्गानिक इन्डियाका उत्पादन भाटभटेनी, बिग मार्टलगायत अन्य सपिङस्टोर तथा मार्टहरूमा उपलब्ध छन् ।