फास्टो एप : १० मिनेटमै डेलिभरी
कम्पनीका सीईओ प्रशान्त घिमिरे भन्छन्–‘अर्डर आएपछि १० मिनेटमै पुग्न सकेनौं भने मार्केटिङको अर्थ रहँदैन ।’
जोयले गर्मी महिनामा आफ्नो कारोवार उत्कर्षमा पुर्याउँछ । ओइल फ्रि मल्टी अब्जर्बर तथा मल्टी केयर यो क्रिम २५ एसपीएफयुक्त छ । यो क्रिमले छालालाई सूर्यको हानिकारक किरणहरूको प्रभावबाट जोगाउँछ । यसको नियमित प्रयोगले अनुहार चम्किलो तथा कान्तिमय हुन्छ । यो बजारमा ६० एमएल तथा १ सय २० एमएलमा उपलब्ध छ । यसमा मेवाको जैविक तेल प्रयोग गरिएको छ ।