मासु कति फाइदाजनक ?
खानामा ४–५ पिस मासु सँगसँगै तरकारी, सलाद, दाल वा गेडागुडी पनि समावेश गर्नुपर्छ किनभने यिनमा फाइबर हुन्छ, जसले हामीले खाएको खानालाई पचाउनमद्दत पुर्याउँछन् ।
डा. रजत कायस्थ, फिजिसियन, काठमाडौं मेडिकल कलेज, सिनामंगल
चिसोपनका कारण जाडो महिनामा रुघाखोकीको समस्या बढ्छ । जाडो मौसम सुरु हुनासाथ यस्ता समस्या लिएर धेरै बिरामी अस्पताल आउँछन् ।